सातौं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरु २०८२ जेठ १०

आज मिति २०८२ साल जेठ १० गते शनिबार बागमती बोर्डिङ्ग स्कुलमा सिटौला सेवा समाज नेपालको सातौं अधिवेशन एवं तेह्रौं वार्षिक साधारण सभा सौहार्दताका साथ सुसम्पन्न भयो। समाजका कानुनी सल्लाहकार श्री रुद्र प्रसाद सिटौलाको संयोजकत्त्वमा गठित निर्वाचन मण्डलले सर्वसम्मतीमा निम्‍नानुसारको २५ सदस्यीय कार्यसमिति चयन गरी गीतामा हात राखी समाजको हित विवरित काम नगर्ने शपथग्रहण गरायो ।

१) डा. सुरेन्द्र कुमार सिटौला अध्यक्ष

२) निर्मल प्रसाद सिटौला उपाध्यक्ष

३) हेमन्त सिटौला उपाध्यक्ष

४) हरि प्रसाद सिटौला महासचिव

५) हरि बहादुर सिटौला सचिव

६) डिल्ली प्रसाद सिटौला कोषाध्यक्ष

७) दुर्गा प्रसाद सिटौला सह-कोषाध्यक्ष

८) देवेन्द्र प्रसाद सिटौला सदस्य

९) विनोद सिटौला सदस्य

१०) कृष्ण प्रसाद सिटौला सदस्य

११) सुरेन्द्र सिटौला (DSP) सदस्य

१२) पद्मा सिटौला सदस्य

१३) गोपीकृष्ण सिटौला सदस्य

१४) सुरेन्द्र शेखर सिटौला सदस्य

१५) माधव प्रसाद सिटौला सदस्य

१६) बेनु प्रसाद सिटौला सदस्य

१७) टेकनाथ सिटौला सदस्य

१८) सुस्मिता सिटौला सदस्य

१९) गणेश बहादुर सिटौला सदस्य

२०) रणबहादुर सिटौला सदस्य

२१) उमेश कुमार सिटौला सदस्य

२२) प्रह्लाद सिटौला सदस्य

२३) राजन सिटौला सदस्य

२४) मनहरी सिटौला सदस्य

२५) दिनेश प्रसाद सिटौला सदस्य