सातौं अधिवेशनबाट पारित सलहकारज्यूहरु २०८२ जेठ १०

सिटौला सेवा समाज नेपालको २०८२ जेठ १० गते शनिबार सम्पन्न तेह्रौं वार्षिक साधारण सभाले मनोनयन गरेका समाजका सल्लाहकारज्यूहरुको नामावली । यी नामावली मध्येबाट निर्वाचित कार्यसमितिले आवश्यकता अनुसार विधानमा भएको व्यवस्था अनुसार सिटौला सेवा समाज नेपालको दुई वर्षे कार्यकालका लागि सल्हाकार समिति गठन हुने व्यहोरा सबैको जानकारीका लागि अनुरोध गरिन्छ।

१) अनौपचारिक रुपमा २०४२ सालमा गठन भएको सिटौला समाजका प्रथम अध्यक्ष श्री चैतन्य सिटौला

२) श्री कपिलमुनी सिटौला

३) श्री सचिदानन्द सिटौला

४) सिटौला सेवा समाज नेपाल औपचारिक रुपमा २०६७ मा गठन पूर्व एवं संस्थापक अध्यक्ष डा. ओम कृष्ण सिटौला

५) सिटौला सेवा समाज नेपाल औपचारिक रुपमा २०६७ मा गठन पश्‍चात निर्वाचित अध्यक्ष श्री जनार्दन सिटौला

६) श्री मोहन प्रकाश सिटौला

७) श्री कृष्ण प्रसाद सिटौला

८) श्री रामप्रसाद सिटौला

९) श्री तुलसी प्रसाद सिटौला

१०) श्री हरिप्रसाद सिटौला

११) श्री भक्ति प्रसाद सिटौला

१२) श्री एलपि (लक्ष्मी प्रसाद) सिटौला

१३) श्री तेज प्रसाद सिटौला

१४) प्रा. श्री मोहन सिटौला

१५) श्री ईश्वरकान्त सिटौला

१६) श्री मुकुन्दराज सिटौला

१७) डा. विशाल सिटौला

१८) श्री इन्द्र प्रसाद सिटौला

१९) श्री पुण्यप्रसाद (सरोज) सिटौला

२०) श्री शिव प्रसाद सिटौला

२१) श्री टिका प्रसाद सिटौला

२२) श्री देवेन्द्र प्रसाद सिटौला गौरिघाट

२३) श्री सुदर्शन सिटौला (हाँडीगाऊं)

२४) श्री रुद्रप्रसाद सिटौला (कानुनी सल्लाहकार)

२५) श्रीमती लिला सिटौला (सांसद)

२६) श्रीमती सविता सिटौला

२७) श्री जय प्रसाद सिटौला

२८) श्री मेदनी प्रसाद सिटौला

२९) श्री भोला प्रसाद सिटौला

३०) श्रीमती भागिरथा सिटौला (भक्तपुर)

३१) श्री दधिराम सिटौला (विक्रम)

३२) श्री सुदर्शन सिटौला (नुवाकोट)

३३) श्री लेख बहादुर सिटौला

३४) श्री लिला प्रकाश सिटौला

३५) ज्योतिष श्री राम प्रसाद सिटौला

३६) श्री विरेन्द्र सिटौला

३७) श्री शेखर सिटौला